भरतपुर महानगर अपडेट : विजयसँग १५ मतले पछि परिन् रेनु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगर अपडेट : विजयसँग १५ मतले पछि परिन् रेनु


३१ बैशाख २०७९, शनिबार


चितवन । भरतपुर महानगरपालिका मेयरमा नेकपा एमालेका विजय सुवेदीले १५ मतले लिड गरेका छन् ।

१५० मत गन्दा सुवेदीको ६६ मत छ । उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फका माओवादी केन्द्रकी रेनु दाहालले ५१ मत ल्याएर पछ्याएकी छिन् ।

स्वतन्त्रका जगन्नाथ पौडेलले १३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ५७ मत ल्याएका छन् । त्यस्तै राप्रपाकी हिमला गुरुङ ४५ मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस