निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग « प्रशासन
Logo २३ मंसिर २०७९, शुक्रबार
   

निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज (बिहीबार) आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।’

भोलि (शुक्रबार) देशभर एकै चरणमा निर्वाचन हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस