२७ गते देखि ३० गतेसम्म सीमा नाका बन्द « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

२७ गते देखि ३० गतेसम्म सीमा नाका बन्द


२१ बैशाख २०७९, बुधबार


नवलपरासी । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भारतसँगका सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ ।

चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत विहार प्रदेशअन्तर्गत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरूको सुनवलमा बसेको बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो ।

वैशाख २७ गते बेलुकी ७ बजेदेखि वैशाख ३० गते बेलुकी ७ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस