लोसपाको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्ण पाठसहित) « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

लोसपाको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्ण पाठसहित)


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को घोषणा पत्र सार्वजनिक भएको छ ।

शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषण पत्रमा सबै महिलाहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, स्वास्थ्य उपचार निःशुल्क गर्ने लगायतको व्यवस्था गरिएको छ।

यद्यपि घोषण पत्र सार्वजनिक गर्नु आफ्नो बाध्यता भएको वरिष्ठ नेता महतोले बताए ।

हेर्नुहोस् पूर्णपाठः

Tags :
प्रतिक्रिया दिनुहोस