सडक पेटीका भित्ताहरु यसरी बोल्छन् (तस्बिर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सडक पेटीका भित्ताहरु यसरी बोल्छन् (तस्बिर)


१० बैशाख २०७९, शनिबार


काठमाडौँ उपत्यका सडक पेटीमा कोरिएका विभिन्न आकृतिले वर्तमान समय बोकेको देखिन्छ । सहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरू कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन् । झट्ट हेर्दा अनौठा देखिने यी चित्र सामाजिक सचेतनाका सन्देश प्रवाह गर्न कोरिएका हुन् ।

तस्बिरः न्यूज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस