काँग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।

बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस