वीरगञ्ज महानगरमा एमाले र लोसपाबीच तालमेल ! « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

वीरगञ्ज महानगरमा एमाले र लोसपाबीच तालमेल !


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ ।

स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो ।

तर यो अनौपचारिक सहमतिलाई शीर्ष नेताहरुसहितको छलफलबाट टुंग्याइने एक नेता बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस