तीर्थस्थल गोसाइँकुण्डमा पग्लियो हिउँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीर्थस्थल गोसाइँकुण्डमा पग्लियो हिउँ


२३ चैत्र २०७८, बुधबार


रसुवा । चार हजार ३८० मिटर उचाइमा रहेको रसुवाको तीर्थस्थल गोसाईंकुण्ड ।

पुस, माघ महिनामा भएको हिमपात र चिसोका कारण जमेको पानी पग्लिएपछि अहिले कुण्डमा डुबुल्की मार्न र स्नान गर्न सहज भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस