२४ घण्टामा उपत्यकामा ३,३४९ जनामा संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा उपत्यकामा ३,३४९ जनामा संक्रमण


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २,४५८ जना, भक्तपुरमा ३३५ जना र ललितपुरमा ५५६ जना कोरोना संक्रमित भेटिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस