मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट र मशालबीच एकता घोषणा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट र मशालबीच एकता घोषणा


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट र नेकपा मशालबीच एकता घोषणा भएको छ । संयुक्त विज्ञप्ति निकाल्दै यी दुई पार्टीले वैशाख १९ गते एकता घोषणा गर्ने जनाएका हुन् ।

वैशाख १९ मा मे दिवसका अवसरमा एकता हुनेछ । विज्ञप्तिमा क्रान्तिकारी समूह र पार्टीलाई एकता प्रक्रियामा आबद्धता र योगदानका लागि पनि अपिल गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस