काँग्रेस केन्द्रीय समिति बैठक बस्दै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । समसमायिक राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ।

क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम गर्न अन्तिम समय तोक्नेबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

आइतबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। यसअघि पनि विभिन्न कारण देखाउँदै बैठक दुई पटक स्थगित भइसकेको थियो।

कांग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० का लागि तोकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस