काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा सुरु भएको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल जारी रहेको छ । काँग्रेस...