सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सुरु गर्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सुरु गर्दै


१ बैशाख २०७८, बुधबार


काठमाडौँ। सरकारले नयाँ वर्षमा मेरो कित्ता कार्यक्रम सुरु गर्ने भएको छ ।

बुधबार देसबासीका नाममा सम्बोधन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनि पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सक्ने बताए ।

उनले नयाँ वर्षमा सरकारले नयाँ–नयाँ काको सुरुवात गर्ने जानकारी दिँदै आधुनिकीकरणतर्फको, डिजिटल प्रयोगतर्फको, सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार लागेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस