सामान्य प्रशासन समूह तह ४ का कर्मचारीलाई सेवा प्रवेश तालिममा सहभागी गराई दिन पत्राचार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामान्य प्रशासन समूह तह ४ का कर्मचारीलाई सेवा प्रवेश तालिममा सहभागी गराई दिन पत्राचार


३ चैत्र २०७७, मंगलबार


काठमाडौँ । बागमती प्रदेशको प्रदेश सुशासन केन्द्रले प्रशासने सेवा, सामान्य प्रशासन समूह तह ४ का कर्मचारीलाई ५ दिने सेवा प्रवेश तालिममा सहभागी गराई दिन सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

केन्द्रले पालिकामा कार्यरत कर्मचारीहरूलाई समूहगत तालिका अनुसार सहभागी गराई दिन भनेको हो ।

हेर्नुहोस् नामावली

 

Tags :
प्रतिक्रिया दिनुहोस