राष्ट्रपतिसमक्ष चार आयोगका प्रतिवेदन पेश « प्रशासन
prasaLogo
३० आश्विन २०७७, शुक्रबार

राष्ट्रपतिसमक्ष चार आयोगका प्रतिवेदन पेश


प्रकाशित मिति : 16 October, 2020 5:34 pm

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार संवैधानिक आयोगका प्रतिवेदन पेश भएको छ ।

नेपालको संविधान धारा २९४ अनुसार प्रतिवेदन पेश गर्ने आयोगमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, राष्ट्रिय समावेशी, मधेशी र थारु आयोग रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस