स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ)


२२ बैशाख २०७७, सोमबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को अपडेट दैनिक गराउँदै आएको छ। नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस