पार्किङस्थलको ग्राफिक डिजाइन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पार्किङस्थलको ग्राफिक डिजाइन


१७ बैशाख २०७६, मंगलबार


नोबेल शिक्षण अस्पताल विराटनगरले आफ्नो परिसरको पाँच विगाह क्षेत्रफलमा रु ३२ करोडको लागतमा बनाउन लागेको अन्तरराष्ट्रिय स्तरको बगैँचा र पार्किङस्थलको ग्राफिक डिजाइन । आगामी १५ महिनाभित्र निर्माण कार्यसम्पन्न गर्ने अस्पतालले जनाएको छ । तस्वीर सौजन्य : नोवेल शिक्षण अस्पताल/रासस, विराटनगर

प्रतिक्रिया दिनुहोस