फोटो समाचार « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
फोटो समाचार
बाजुराको बडीमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महतले तलबबाट सात जना बाढीपीडितलाई दशैँ मनाउन राहतस्वरुप खाद्यान्न वितरण गरेपछि लैजाने तयारी गर्दै । तस्वीर : गंगराज पण्डित