नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी ढकाल « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी ढकाल


३ माघ २०८०, बुधबार


काठमाडौँ । नेपाल प्रहरीले केन्द्रीय प्रवक्तामा डिआइजी भीमप्रसाद ढकाललाई तोकेको छ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी ढकाललाई बुधबार केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार डिआइजी ढकाललाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ।

Tags :
प्रतिक्रिया दिनुहोस