बजेट कार्यान्वयनका लागि नीति नियमहरू पर्याप्त छैनन् : सांसद घर्ती « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बजेट कार्यान्वयनका लागि नीति नियमहरू पर्याप्त छैनन् : सांसद घर्ती


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौं । सांसद पूर्णबहादुर घर्तीले बजेटको कार्यान्वयनका लागि प्रशासनिक संरचना र नीति नियमहरू पर्याप्त नभएको टिप्पणी गरेका छन् ।

बिहीवार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै उनले बजेट पास भएको महिनाबाट नै कार्यान्वयनमा जान प्रशासनिक संरचना र नीति नियमहरू पर्याप्त नभएको बताएका हुन् ।

उनले भने ,‘बजेट पास भएको महिनाबाट नै कार्यान्वयनमा जाने अवस्था अहिले प्रशासनिक संरचना र नीति नियमहरू पर्याप्त छैनन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस