राज्य व्यवस्था समितिमा उपेन्द्र यादव सर्वसम्मत चयन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राज्य व्यवस्था समितिमा उपेन्द्र यादव सर्वसम्मत चयन


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राज्य व्यवस्था तथा सुशासन समितिमा सर्वसम्मत चयन भएका छन्। 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले यादवको नाम राज्य व्यवस्था समितिमा सहमतिका लागि प्रस्ताव पेस गरेका थिए। 

उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७७ बमोजिम राज्य व्यवस्था तथा सुशासन समितिमा यादवको नाम मनोनयन गर्न सभाको सहमतिका लागि प्रस्ताव गरेका थिए। सोही बमोजिम सभाका बहुमत सदस्यले सहमति जनाएका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस