भारतीय प्रधानमन्त्री मोदीले गरे राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

भारतीय प्रधानमन्त्री मोदीले गरे राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले बुधबार पौडेलको स्वास्थ्य लाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

राष्ट्रपति पौडेलको उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस