चन्द्रप्रसाद ढकाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा निर्वाचित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चन्द्रप्रसाद ढकाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा निर्वाचित


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा निर्वाचित भएका छन्।

सङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आज सम्पन्न ५७औँ साधारण सभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन्।

अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उनले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गरेका हुन्। 

Tags :
प्रतिक्रिया दिनुहोस