फेरियो ट्वीटरको लोगो, अब निलो चराको ठाउँमा कुकुर ! « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

फेरियो ट्वीटरको लोगो, अब निलो चराको ठाउँमा कुकुर !


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । ट्विटरका सिइओ एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन्। उनले मंगलबार बिहान निलो चराको लोगो परिवर्तन गरेर कुकुरको तस्बिर राखेका छन्।

ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएपछि प्रयोगकर्ताहरू धेरै छक्क परेका छन् । ट्विटरका मालिक एलोन मस्कले यसबारे चर्चा गरेका छन् ।

सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थालेका हुन् । एलोन मस्कले ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट पारेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस