‘प्रतिस्पर्धा गरौँ तर एकले अर्कालाई नहोच्याऊँ, अपमान नगरौँ’ : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११ औँ महाधिवेशनमा मतदान हुने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशनको लोगो अनावरण गर्दै नेतृत्व चयनमा प्रतिस्पर्धा हुने...