गैँडाको आक्रमणबाट महिलाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गैँडाको आक्रमणबाट महिलाको मृत्यु


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमा थापाको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

हिजो अपराह्न गैँडाले आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा मृत्यु साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस