भोलि त्रिविका परीक्षा नरोकिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भोलि त्रिविका परीक्षा नरोकिने


१ माघ २०७९, आइतबार


काठमाडौँ । सरकारले भोलि शोक बिदा दिए पनि त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा भने नरोकिने भएको छ।

आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको शोकमा सरकारले भोलि ९सोमबार० सार्वजनिक बिदा दिएको छ।

त्रिविका रजिस्टार डा. पेशल दाहालका अनुसार सरकारले बिदा दिएको भए पनि पूर्वनिर्धारित परीक्षा भने रोकिने छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस