राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

उनले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर फर्किएपछि चीनले सोङलाई नयाँ राजदूतका रूपमा नेपाल पठाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस