समाजवादीका महासचिव अस्पताल भर्ना « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

समाजवादीका महासचिव अस्पताल भर्ना


२० पुस २०७९, बुधबार


काठमाडौँ । एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसाल अस्पताल भर्ना भएका छन्।

बुधबार आकस्मिक रूपमा स्वास्थ्यमा समस्या देखिएपछि भुसाल बासबारीस्थित न्युरो अस्पताल भर्ना भएका हुन्।

उनको सचिवालयका अनुसार उनको स्वास्थ्य परीक्षण भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस