चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव एवं चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले ९६ वर्षीय जेमिनको निधन भएको बताएको छ। जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए।

उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव बनेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस