काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
प्रसिद्ध बडीकेदार धाममा लाग्ने (मेला) जात्राको अवसरमा गाउँपालिका मातहतका सम्पूर्ण सरकारी तथा गैह्र सरकारी सङ्घ संस्थामा यही कार्त्तिक २० गते ( आइतबार) बिदा दिईएको प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले जानकारी दिए ।