पोखरीमा डुबेर युवकको मृत्यु  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

पोखरीमा डुबेर युवकको मृत्यु 


१७ श्रावण २०७९, मंगलबार


ढल

काठमाडौँ । माछा मार्न पोखरीमा पसेका एक युवक बेपत्ता भएको तीन घण्टापछि मृत फेला परेका छन्। 

विराटनगर १९ का ३० वर्षीय फुलु ऋषिदेव गाउँकै पोखरीमा मृत फेला परेका हुन्। 

माछा मार्न भनेर साथीहरूसँगै पोखरीमा पसेका उनी सोमबार बिहान १० बजे पोखरीमा पसेका थिए। लगत्तै डुबेर बेपत्ता उनलाई सशस्त्र प्रहरीले दिउँसो १ बजे मृत फेला पारेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस