महेन्द्रनगर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तालाई कुटेका छन् ।
भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थीलाई कुटेको बताइएको छ । कञ्चनपुरमा माओवादीका कार्यकर्ताले कुटे एमाले कार्यकर्तालाई
महेन्द्रनगर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तालाई कुटेका छन् ।
भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अन्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थीलाई कुटेको बताइएको छ ।
अन्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ ।अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ ।