एमालेले १० वैशाखमा महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमालेले १० वैशाखमा महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउने


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार १० वैशाखमा टुङ्गो लगाउने भएको छ ।

बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकाङ्क्षीहरूको नाम प्रस्तुत भएको थियो ।

ती नाममाथि थप छलफल र अध्ययन गरेर १० गते बस्ने बैठकले उम्मेदवार टुङ्गो लगाउने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस