पलविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

पलविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता


३ चैत्र २०७८, बिहिबार


काठमाडौँ । नायक पल शाहविरुद्ध नवलपरासी पूर्वको नवलपुर जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दर्ता भएको छ।

१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्दा दर्ता भएको हो।

यसअघि शाहविरुद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कार गरेको भन्दै उजुरी परेको थियो।

हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस