नारायणगढ–मुग्लिन सडक १२ घण्टादेखि अवरुद्ध पूर्ण रुपमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नारायणगढ–मुग्लिन सडक १२ घण्टादेखि अवरुद्ध पूर्ण रुपमा


प्रशासन संवाददाता

२२ असार २०७८, मंगलबार


चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९, सेतीदोभानमा सोमबार राति करिब ९ बजे ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आज बिहानदेखि पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस