केही खुकुलो बनाउँदै गोरखामा असार १९ गतेसम्‍म लम्बियो निषेधाज्ञा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

केही खुकुलो बनाउँदै गोरखामा असार १९ गतेसम्‍म लम्बियो निषेधाज्ञा


११ असार २०७८, शुक्रबार


गोरखा । गोरखामा केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

शुक्रवार बसेको जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले केही खुकुलो बनाउदै असार १९ गतेसम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि असार १२ गतेसम्मका लागी निषेधाज्ञा लागू गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस