मौसम अनुकूल भएसंगै आरोही शिखर तर्फ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मौसम अनुकूल भएसंगै आरोही शिखर तर्फ


९ जेष्ठ २०७८, आइतबार


मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखर तर्फ हिँडेका छन् । ताउ-ते आँधीका कारण मौसम प्रतिकुल हुँदा आधार शिविर र शिविर २ मा रहेका अधिकांश आरोही आइतबार शिखर तर्फ लागेका हुन् । तस्बीर: लाक्पा दावा शेर्पा

प्रतिक्रिया दिनुहोस