नागरिकतासम्बन्धी निर्णय राजनीतिक स्वार्थका लागि परिवर्तन नहोस् : कमल थापा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नागरिकतासम्बन्धी निर्णय राजनीतिक स्वार्थका लागि परिवर्तन नहोस् : कमल थापा


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । राट्रिय प्रजातन्त्र प्रार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटक–पटक नागरिकतासम्बन्धी निर्णय परिवर्तन गर्न नहुने बताएका छन् ।

खुला सीमा र खुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटक–पटक नागरिकतासम्वन्धी निर्णय परिवर्तन गर्न नहुने थापाको तर्क छ ।

अध्यक्ष थापाले सामाजिक ट्वीटरमा ट्वीट गर्दै नेपालीले सरल रूपमा नागरिकता प्रमाणपत्र पाउनुपर्ने र नागरिकता पाउनबाट कुनै पनि नेपाली वञ्चित हुन नहुने उल्लेख गरेका छन् । थापाले भनेका छन्, ‘बंशजको नागरिकता पाउन बाबुआमा दुवै नेपाली नागरिक हुनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस