संसद् बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले भेटे राष्ट्रपति भण्डारीलाई « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

संसद् बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले भेटे राष्ट्रपति भण्डारीलाई


२० फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

आइतबारको संसद् बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहले नेपाली काङ्ग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरिरहेका बेला प्रधानमन्त्री ओली राजीनामाको दबाबमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस