महाकाली नदी तरेर नेपाल फर्किए दम्पती « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

महाकाली नदी तरेर नेपाल फर्किए दम्पती


१२ बैशाख २०७७, शुक्रबार


सीमा क्षेत्र सिल गरे पनि शुक्रबार एक दम्पती महाकाली नगरपालिका–९ उडैबाट ट्यूबमार्फत महाकाली नदी तरेर नेपाल फर्किएका छन् । भारतको पिथौरागढको ढुंगातोलीमा मजदुरी गर्दै आएका दार्चुला मार्मा गाउँपालिका –६ का २५ वर्षीय प्रजापति र २२ वर्षीया रेखा देउरुखीलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । लकडाउन अवधिमा महाकाली नदी तरेर २२० जना नेपाल भित्रिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस