नेकपा सचिवालय बैठक भोली ४ बजे « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेकपा सचिवालय बैठक भोली ४ बजे


२४ चैत्र २०७६, सोमबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले भोलि ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ ।

बैठकमा कोरोना भाइरस(कोभिड–१९) को रोकथाम तथा उपचारमा सरकारले गरिरहेका काम, राहत तथा स्वास्थ्य सामाग्री खरिदमा देखिएको विवाद लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

पछिल्लो समय नेकपाका नेताहरुले सचिवालयको बैठक बोलाउन माग गर्दै आएका थिए । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी भएपनि बैठक बोलाइएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस