सुदूरपश्चिममा नाउपाकी टीकाले लिइन् शपथ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सुदूरपश्चिममा नाउपाकी टीकाले लिइन् शपथ


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् ।

थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस