आगन्तुक चरा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

आगन्तुक चरा


२१ पुस २०७६, सोमबार


चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुमरोज सामुदायिक वनबाट शुरु गरिएको चरण गणनाका क्रममा राप्ती नदी किनारमा देखिएका जलपंक्षीहरु ।

जाडो छल्नका लागि उत्तरी गोलार्धबाट चितवन निकुञ्जसहित देशका विभिन्न सिमसार क्षेत्रमा जलपंक्षीहरु आउने गर्दछन् । तस्वीर : टेकराज पोखरेल

प्रतिक्रिया दिनुहोस