यस्ता छन् मन्त्रीपरिषद बैठकका २१ निर्णय « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

यस्ता छन् मन्त्रीपरिषद बैठकका २१ निर्णय


३ पुस २०७६, बिहिबार


काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार सुचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कात्तिक ३० गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रीपरिषद्ले सरकारी जग्गा छानविन समितिको म्याद एक महिना थप गर्नेदेखि २ सचिवलाई सरुवा गर्नेलगायतका २१ निर्णय गरेको छ।

यसअघि सरकारले गुठी‚ सार्वजनिक‚ सरकारीलगायतका जग्गा हिनामिनामा छानविन गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को छानविन समिति गठन गरेको थियो।

उक्त समितिको म्याद मंसिर २८ देखि पुष २८ सम्म एक महिनाका लागि थप गरिएको छ।

यी हुन् महत्वपूर्ण २१ निर्णय

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस