वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहित पौडेलको शतक « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहित पौडेलको शतक


१५ बैशाख २०८१, शनिबार


काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले शतक पूरा गरेका छन् ।

उनले ४७ बलमा शतक पूरा गरेका हुन् । उनले १० चौका र ५ छक्का प्रहार गरे ।

२०५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस