युएईविरुद्ध आसिफ शेख पनि आउट, नेपालले गुमायो दोस्रो विकेट « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

युएईविरुद्ध आसिफ शेख पनि आउट, नेपालले गुमायो दोस्रो विकेट


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेपालका ओपनर आसिफ शेख एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा आउट भएका छन् ।

तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू आउट भएका हुन् ।

त्यसअघि तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस