मधेश प्रदेशमा नयाँ सत्ता समीकरण, एमाले सहभागी भएपछि मन्त्रिपरिषद् पुनर्गठन
काठमाडौँ। मधेश प्रदेशमा सत्ता साझेदारीमा परिवर्तन भएसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नेकपा एमाले सरकारमा सहभागी भएपछि यसअघिका साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका...