हङकङमाथि नेपालको सानदार जीत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हङकङमाथि नेपालको सानदार जीत


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ ।

तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गर्‍यो ।

हङकङलाई हराउन नेपालले बलिङ, ब्याटिङ र क्षेत्ररक्षण तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस