धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या 


२४ चैत्र २०८०, शनिबार


दमौली । व्यास नगरपालिका-५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीका अनुसार कुमालले हतियार प्रहार श्रीमतीको हत्या गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस